Blogs Home » Art » sushieleosuclvlogg002
  • BLOG_TAGS - ##sushieleosuclvlogg
    • Last updated २०१८ फेब्रुअरी १
    • ० comments, २८८ views, १० likes
  • somewhere in somewhere - Get Directions

More from sushieleo sucl

  • ० comments, ३८ likes

More Readings

  • ० comments, २५,२७१ views
  • ० comments, १९,६३९ views
  • ० comments, १९,०६२ views

Related Blogs

  • ० comments, ० likes
  • ० comments, ० likes
  • ० comments, ० likes

Archives

sushieleosuclvlogg002

BLOG_POSTED_BY sushieleo sucl     २०१८ फेब्रुअरी १    

जुग बित्यो नदेखेरै एकचोटी देख्न मन छ

आज तिम्रो नामको एउटा कविता लेख्न मन छ।।


hi देखि सुरु भै 

ए हजुर सुन्नुस न सम्म

good bye देखि सुरु भै 

एकछिन बस्नुस न सम्म 

तिम्रा ती हरेक मेसेज फेरि लेख्न मन छ 

आज तिम्रो नामको एउटा कविता लेख्न मन छ ।।


के छ हालखबर देखि

ख्याल गर्नुपर्दैन? सम्म

ह्या केइ हुन्न मलाइ देखि

मलाइ केइ भए उस्लाइ के होला सम्म 

ती हरेक मयालु बात फेरि गर्न मन छ 

आज तिम्रो नामको एउटा कविता लेख्न मन छ।।


झुक्केर गएछ पानको पात देखि 

हजुरको फोटोमा प्यार टासिदिए सम्म 

एउटा फोटो पठाउ न देखि

ल भन्नुस म कस्ती देखिएकी छु सम्म 

हर फोटो आदानप्रदान फेरि देख्न मन छ 

आज तिम्रो नामको एउटा कविता लेख्न मन छ।।


http://sushieleosucl.blogspot.com.cy/2018/01/blog-post_31.html?m=1