Most Liked Quotes

Popular Quotes

  • rabin shrestha
    0 0 63 - Read More
  • rabin shrestha
    0 0 65 - Read More
  • rabin shrestha
    0 0 36 - Read More
rabin shrestha

rabin shrestha

Posted Apr 10 | 0 likes 0 comments 78 views

जसको जस्तो " चरीत्र " हुन्छ
त्यसको त्यस्तै " मित्र " हुन्छ
जसको जस्तो " स्वभाव" हुन्छ
त्यसको त्यस्तै " मनोभाव " हुन्छ
जसको जस्तो " नजर " हुन्छ
त्यसको त्यस्तै " प्रहर " हुन्छ
जसको जस्तो " साथी " हुन्छ
त्यसको विचार त्यति नै " तल-माथी " हुन्छ
जसको जस्तो " सँस्कार " हुन्छ
त्यसको त्यस्तै " विचार " हुन्छ